बालिका ब*लात्कार आरोपमा पण्डित प*क्राउ

राष्ट्रिय समाचार समिति

नुवाकोट, ८ वैशाख: एक बालिकालाई ब*लात्कार गरेको आरोपमा लिखु गाउँपालिका–४ चौघडाका ६० वर्षीय कृष्ण पण्डितलाई प्र*हरीले प*क्राउ गरेको छ ।


शिवपुरी गापा घर भई हाल लिखु गापास्थित मामाघरमा आएकी बालिकालाई यही वैशाख ५ गते विभिन्न प्रलोभन देखाई ब*लात्कार गरेको आरोपको उजूरी जिल्ला प्र*हरी कार्यालयमा आइतबार दर्ता भएपछि प्रहरीले पण्डितलाई प*क्राउ गरेको प्र*हरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिनुभयो ।

अभियुक्तलाई आइतबार नै अदालतबाट १५ दिनको अनुसन्धानका लागि म्याद लिएर हि*रासतमा राखिएको प्र*हरीले जनाएको छ ।

प्रतिक्रिया