झुठो अफवाह फैलाएको अभियोगमा साह प*क्राउ

admin

सप्तरी, ९ वैशाख: शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको अभियोगमा राजविराज नगरपालिका-४ बस्ने २६ वर्षीय दिवाकर कुमार साहलाई मंगलबार दिउँसो प्र*हरीले प*क्राउ गरेको छ ।

खडक नगरपालिका-६ बीरपुर बस्ने ६५ वर्षीया महिलाको सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृ*त्यु भएको सम्बन्धमा दिवाकरले सामाजिक सञ्जाल फेसबुक लाईभ मार्फत प्र*हरीले कु*टपिट गर्दा उनको मृ*त्यु भएको भनी झुठो अफवाह फैलाएपछि सोही नगरपालिका-७ कुनैलीमोडबाट उनलाई प्र*हरीले प*क्राउ गरेको हो । यस सम्बन्धमा प्र*हरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया