राष्ट्रपति, प्रधानमन्त्रीको फोटो बिगार्ने व्यक्ति प*क्राउ

admin

काठमाण्डौ : उच्च ओहोदाका विभिन्न व्यक्तिको फोटो बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति प*क्राउ परेका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न दलका नेताहरुको फोटो बिगार्ने, अरुको शरीरमा उनीहरुको फोटो राख्ने, अश्लिल गाली गर्नेलगायतका काम गरेको भन्दै मकवानपुरका भिमफेँदी घर भएका गोपीबल लामालाई प*क्राउ गरिएको महानगरीय प्र*हरी परिसर टेकुले जनाएको छ ।

उनलाई हेटौँडाबाट प*क्राउ गरिएको र विद्युतीय कारोबर अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्र*हरीले जनाएको छ ।

प्रतिक्रिया