बाघको आ*क्रमणबाट एक जना ग*म्भीर घा*इते

राष्ट्रिय समाचार समिति

धम्बोझी, १६ वैशाख : बाघको आ*क्रमणमा परी बर्दिया, मधुवन नगरपालिका– ४ गम्कागाउँका ५० वर्षीय पहलु थारु ग*म्भीर घा*इते हुनुभएको छ ।

सोमबार साँझ ७ बजे घरको गोठमा भैंसी सार्ने क्रममा आ*क्रमण गर्दा उहाँको दाहिने पाखुरामा चो*ट लागेको छ ।

उहाँको नगरपालिका स्वास्थ्यचौकीमा उपचार भइरहेको प्र*हरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया