सर्लाहीमा बच्चाको झै-झगडाले एक महिलाको ज्यान गयो

admin

सर्लाही, १६ बैशाख : बच्चाको झै-झगडालाई लिएर कु’टा-कु’टा हुँदा सर्लाहीमा एक महिलाको ज्यान गएको छ । सर्लाहीको हरिपुर्वा-८ बसन्तपुरमा कु’टा-कु’टा हुँदा ३५ वर्षीया सैदुन खातुनको ज्यान गएको हो ।

सोही ठाँउ बस्ने खोधदी अन्सरीसहित उनको परिवारले खातुनलाई कु’ट’पि’ट गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कु’ट’पि’ट’बाट ग’म्भीर घा’इते खातुनको उपचारका लागि जानकी अस्पताल जनकपुरमा लैजाँदै गर्दा ज्यान गएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

कु’ट’पि’ट’मा संलग्नमध्ये पाँच जनालाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए । मृ’तक खातुनको श’व अहिले प्रादेशिक अस्पताल जनकपुर श’वगृहमा राखिएको छ ।

प्रतिक्रिया