पाँच क्विन्टल गाँजा नष्ट

राष्ट्रिय समाचार समिति

कपिलवस्तु, १६ वैशाख: मायादेवी गाउंँपालिकाको वडा नं ७ मा पाँच क्विन्टल हरियो गांँजा नष्ट गरिएको छ ।

मायादेवी गाउंँपालिका –५ अठकोेनियाका राधेश्याम तिवारी र रामअञ्चल यादवका खेतमा उम्रेको हरियो गांँजा नष्ट गरिएको इलाका प्र*हरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो ।

ला*गु पदार्थ नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरी गाँजा नष्ट गरिएको प्र*हरीले जनाएको छ ।

प्रतिक्रिया