चन्द समूहका केन्द्रीय सदस्य प*क्राउ

राष्ट्रिय समाचार समिति

सुर्खेत १८ वैशाख : प्र*हरीले नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई प*क्राउ गरेको छ । जिल्ला प्र*हरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई आज घरबाटै प*क्राउ गरेको हो ।

फाइल फोटो

जिल्ला प्र*हरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनमा घरमा आएर लुकीछिपी बसेको सूचना पाएपछि वीरेन्द्रनगर–४ स्थित घरबाट सुनारलाई प*क्राउ गरिएको जानकारी दिनुभयो ।

प्र*हरीका अनुसार सुनारमाथि दुई महिना अघि पश्चिम सुर्खेतमा प्र*हरीसँग आक्रमण तथा ज*बरजस्ती चन्दा असुलीमा संलग्न रहेको लगायतका आरोप छन् । सुनार सो समूहका पूर्वजिल्ला इञ्चार्जसमेत रहेको बताइएको छ ।

प्रतिक्रिया