रोल्पामा ब*म वि*ष्फोट, ४ बालबालिकाको मृ*त्यु

admin

रोल्पा, १८ वैशाख : त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे ब*म वि*स्फोटनमा परी चार बालबालिकाले ज्या*न गु*माएका छन् । गाउँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका बालबालिकाको ब*म वि*स्फोटमा ज्या*न गएको हो ।

मृ*त्यु हुनेमा त्रिवेणी –७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र ११ वर्षीया विमला खत्री तथा वडा नं ४ का १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्र*हरी कार्यालयका प्र*हरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । गाउँमा ब*म वि*स्फोटको ठूलो आवाज सुनेर स्थानीयवासी घ*टनास्थल पुग्दा बालबालिकालाई र*क्ताम्य अवस्थामा फेला पारेका थिए ।

घ*टनास्थलमा अर्को ब*म पनि रहेकाले निष्क्रिय गर्न दहवनस्थित नेपाली सेनाको टोली घ*टनास्थल तर्फ आउँदै गरेको वडा नं २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभयो । घ*टना भएको प्र*हरीले पुष्टि गरेको छ ।

घटनाको जानकारी पाउनेबित्तिकै प्र*हरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्र*हरी कार्यालयका प्रनाउ गुरुङले बताउनुभयो । घ*टनास्थल निकै दुर्गममा रहेकाले कसरी घटना भयो भन्ने सबै जानकारी आइनसकेको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया