चट्याङ लागेर दुई जनाको मृ*त्यु

राष्ट्रिय समाचार समिति

रोल्पा, २५ वैशाख: लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको आज चट्याङ लागेर मृ*त्यु भएको छ । चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृ*त्यु भएको रोल्पाका प्रहरी प्रमुख प्र*हरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

चट्याङले भीमबहादुरको एक वटा बाख्रासमेत म*रेको जनाइएको छ । घ*टना भए लगतै घ*टनास्थलमा प्र*हरी चौकी सिर्प र इलाका प्र*हरी कार्यालय सुलिचौरबाट प्र*हरी टोली पुगेको थियो । श*व परीक्षणका लागि प्रथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याइएको प्र*हरी प्रमुख गुरुङले बताउनुभयो ।

प्रतिक्रिया