फेसबुकबाट च’रित्र ह’त्या गरी युवतीलाई आ’त्म’ह’त्या गर्न बाध्य पार्ने युवक प’क्राउ

admin

कैलाली, २९ बैशाख : कैलालीको गौरिगङ्गा नगरपालिका-९ शङ्करपुरकी १९ वर्षीया युवतीलाई आ’त्म’ह’त्या गर्न बाध्य पारेको आरोपमा एक युवकलाई प्रहरीले आइतबार प’क्राउ गरेको छ ।

शङ्करपुरकी युवती लक्ष्मी देउवाको फेसबुक आ’इडीबाट उनका आफन्त तथा साथीहरुलाई अ’श्लील भिडियो तथा फोटोहरु पठाई च’रित्र ह’त्या गरी आ’त्म’ह’त्या गर्न बाध्य पारेको आ’रोपमा कञ्चनपुरको बेलौरी नगरपालीका-७ का २३ वर्षीय सन्तराम चौधरीलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्र’हरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

शनिबार युवती देउवाले धनगढी उपमहानगरपालीका-६ जालीस्थित सुकुटी नालामा घाँ’टीमा पा’सो लगाई आ’त्म’ह’त्या गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले घ’टनामा संलग्न चौधरीलाई उक्त अ’श्लील भिडियो, फोटो र फेसबुक आइडी लगइन अवस्थामा मोबाइलमा फेला पारी प’क्राउ गरिएको प्र’हरी नायब उपरिक्षक बस्नेतले बताए । घ’टनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया