अस्पतालबाट भागेका एक कोरोना संक्रमित प*क्राउ

admin

वीरगन्ज, ३१ वैशाख: वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट भागेका कोरोना संक्रिमत एक जनालाई प्र*हरीले प*क्राउ गरेको छ। बुधबार अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेका थिए भने प्र*हरीले एक जनालाई प*क्राउ गरिसकेको पर्साका डिएसपी गौतम थापाले जानकारी दिए।

‘एक जनालाई हामीले प*क्राउ गरिसकेका छौं,’उनले भने,’अहिले अस्पताल लग्दैछौं कारण पछि थाहा होला।’ ती संक्रमितमाथि ला*गूऔषधको मुद्दा समेत रहेको खुलेको छ। ‘हामीले प*क्राउ गरेकामाथि ला*गूऔषधको मुद्दा छ,’उनले भने।

उनीमाथि लागेको ला*गूऔषध मुद्दामा प्र*हरीले अनुसन्धान गरिरहेको बताएको छ। अर्का संक्रमित भने परिवारको सम्पर्कमा रहेको तर प्र*हरीले भेटाइनसकेको उनले बताए। नारायणी अस्पतालमा भागेका व्यक्तिसहित ६९ जना कोरोना संक्रमित उपचाररत छन्।

प्रतिक्रिया