अफगानिस्तानमा ५ जनाको ह’त्या

admin

काठमाडौं, १ जेठ : अफगानिस्तानको पाक्तीया प्रान्तको राजधानी शहर गार्डेजमा एक अपरिचित व्यक्तिको अ’न्धा’धु’न्ध गो’ली प्र’हारबाट पाँच जनाको ज्यान गएको छ ।

पाक्तीया प्रहरी मुख्यालयका प्रमुख लु’टफुल्लाह कमरानले उक्त गो’लीका’ण्डबाट मा’रिनेहरुमा एक जना प्रहरी अधिकृत सहित अरु चार जना सर्वसाधारण रहेको जानकारी दिए ।

कमरानका अनुसार उक्त गो’लीका’ण्ड बुधबार अपराह्न भएको थियो । कुनै पनि समूहले उक्त घ’टनाको जिम्मेवारी लिएका छैनन् ।

प्रतिक्रिया