वि’ष सेवनवाट बालकको मृ’त्यु

राष्ट्रिय समाचार समिति

गुल्मी, १ जेठ : वि’ष सेवन गर्दा धुर्कोट गाउँपालिकामा आज एक बालकको मृ’त्यु भएको छ । धुर्कोट – ४ जैसीथोकका चार वर्षीय प्रशान्त पोख्रेलको दिउँसो वि’ष सेवनवाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्र’हरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो ।

आमा बाहिर काममा गएका समयमा हजुरआमासँगै घरमा बसेका उनले घर बाहिर खेल्दै जाने क्रममा भाँडा माझ्ने ठाउँमा जुम्रा मार्नका लागि राखिएको वि’ष खाएको प्र’हरी निरीक्षक रावलले बताउनुभयो । वि’ष सेवनवाट बेहोश बालकको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृ’त्यु भएको हो ।

प्रतिक्रिया