थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४९

admin

काठमाडौं १ जेठ: थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया