सिन्धुपाल्चोकमा ट्रक दु’र्घटना हुँदा ४ जना घा’इते

admin

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको हेलम्बुमा बिहान ट्रक दु’र्घटना हुँदा ४ जना गम्भिर घा’इते भएका छन् । हेलम्बु गाउँपालिका वडा नम्बर १ बाट मेलम्ची फर्किदै गर्दा बा ३ ख ७९६८ नम्बरको ट्रक गनेशेमा दु’र्घटनामा परेको हो ।

ट्रकमा सवार चारै जना घा’इतेहरुको मेलम्चीमा प्राथमिक उपचार पछि थप उपचारको लागि काठमाडौँे लगिएको इलाका प्र’हरी कार्यलय हेलम्बुका प्र’हरी निरिक्षक मणिराम लामिछानेले जानकारी दिनुभयो । चालक निदाएको कारण दु’र्घटना परेको हुनसक्ने प्र’हरीले आशंका गरेको छ ।

घा’इते हुनेहरुमा सुनकोशि ५का चालक पाशाङ तामाङ, सोहि गाउँपालिकाका २५ बर्षिय ग्यालसन तामाङ, मेलम्ची १०का १९ बर्षिय राजन सुनार, र बाह्रबिसे नगरपालिकाका २१ बर्षिय लाल बहादुर तामाङ रहेका छन् ।

प्रतिक्रिया