काभ्रेमा बैंक तथा वित्तिय संस्था हप्ताको तीन दिन मात्रै खुल्न पाउने

admin

धुलिखेल, २ जेठः काभ्रेमा बैंक तथा वित्तिय संस्था हप्ताको तीन दिन मात्रै खुल्न पाउने भएका छन् । जिल्ला कमाण्ड पोष्ट काभ्रेले हप्ताको तीनदिन मात्रै बैंक तथा वित्तिय संस्था खुल्न दिने निर्णय गरेको हो ।

आइतबार, मंगलबार र शुक्रबार मात्रै बैंक तथा वित्तिय संस्था खुल्न पाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । यसअघि बसेको बैठकले नियमित सेवा सुचारु राख्न दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया