थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३

admin

काठमाडौं  :  थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार १० बसे आवधिक गरेको विवरण अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ।

 

प्रतिक्रिया