थपिए दुई जना कोरोना संक्रमित , सङ्क्रमितको संख्या २ सय ८१ पुग्यो

admin

काठमाडौं: धनुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् ।

धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको छ।

प्रतिक्रिया