सुत्केरी लिन गएको एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

admin

काठमाडौं, जेठ ४: सुत्केरी लिन जाँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ बैसरीस्थित कालीगण्डकी नदीमा एम्बुलेन्स खसेको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।

‘सुत्केरी लिन जाँदै गरेको एम्बुलेन्स दु’र्घटनामा परेको हो। एम्बुलेन्सको केही टुक्रा फेला परेको छ,’ उनले भने। चालक बेपत्ता रहेको उनले बताए। उनको नाम खुलेको छैन।

नदीको बहाव तीव्र हुँदा खोजीमा समस्या भइरहेको उनको भनाइ छ। ग १ झ ३११ नम्बरको एम्बुलेन्स दु’र्घटनामा परेको उनले बताए। घ’टनास्थलमा नेपाल प्र’हरी, सशस्त्र प्र’हरी र नेपाली सेना परिचालन गरिएको छ।

प्रतिक्रिया