छोरीले गरिन् बुबाको ह’त्या

राष्ट्रिय समाचार समिति

मङ्गलबारे, ६ जेठ: इलाममा गए राति एक युवतीले आफ्नै बुबाको ह’त्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको ह’त्या गरेकी हुन् ।

शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झ’गडा भइरहने गरेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै इलाका प्र’हरी कार्यालय मङ्गलबारेका प्र’हरी निरीक्षक राजकिशोर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार रातको समयमा झ’गडा हुँदा छोरीले नै ह’त्या गरेको प्र’हरीको अनुसन्धानबाट खुलेको छ ।

घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झ’गडा भएको थियो । फुलबहादुरको टाउकोमा चो’ट देखिएको छ । टाउकोमा चि’र्पट प्र’हार गरेर ह’त्या गरेको हुनसक्ने बताइएको छ । “

गहिरो चो’ट नदेखिएका कारण धा’रिलो ह’तियार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ”, प्र’हरी निरीक्षक शाहले भन्नुभयो । कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएको र हिजो दिउँसो पनि झग’डा भएपछि गाउँमा सुत्न गएको बताइएको छ

। घ’टनास्थलमा प्र’हरी पुगेको छ । घ’टनाबारे थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ । छोरी सुष्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्र’हरीको भनाइ छ ।

प्रतिक्रिया