नेपालमा कोरोना सङ्क्रमितको संख्या ४०२ पुग्यो

admin

काठमाडौं, ६ जेठ : नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या चार सय दुई पुगेको छ ।

पछिल्लो पटक गरिएको परीक्षणमा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या चार सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार उपत्यकामा पाँच जनासहित २७ जनामा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया