काठमाडौँ, ८ जेठ: काठमाण्डौको कागेशवरी मनोहरा नगरपालिकामा रहेको एउटा गाई फार्ममा आ’गलागी हुँदा ५ वटा गाई ज’लेर म’रेका छन् ।
काभ्रेका खड्क ढकालले मुलपानीमा सञ्चालन गरेको गाई फार्ममा आ’गलागी भएको र आ’गो लाग्नुको कारण नखुलेको प्र’हरीले जनाएको छ ।
फार्ममा रहेको नगद दुई लाख, पाँच वटा गाई र गाईलाई खुवाउने दाना ज’लेर नष्ट हुँदा १४ लाख १८ हजार ५ सय बराबरको नोक्सानी भएको छ । घ’टनाको अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।