दुई छोराले गरे बाबुको ह’त्या, घरभित्रै पुरे श’व

admin

मोरङ, जेठ ८: विराटनगरमा आफ्नै बाबुको ह’त्या गरेको आरोपमा बिहीबार दुईजना छोरा प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा विराटनगर महागरपालिका–१४ का सत्यराम चौहानका जेठो छोरा रोहित र माहिलो छोरा नागेन्द्र हुन् ।

पैसाको लेनदेनको विषयमा कुरा नमिलेर विवाद बढ्दै जाँदा उनीहरुले बाबुको ह’त्या गरेको प्र’हरीले जनाएको छ । ह’त्या गरी आफ्नै घरभित्र खनेर पुरेको अवस्थामा ५५ वर्षीय चौहानको श’व फेलापरेको मोरङ प्र’हरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

ह’त्या गरेर सुत्ने खाटकै छेउमा लगभग तीन फिट गहिरो खाल्डो खनेर शव’ गाडेको अवस्थामा फेलापरेको एसपी अधिकारी बताए । घ’टनाबारे थप अनुसन्धान अघि बढाइएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया