प्र’हरी कु’ट्ने चिनियाँ नागरिक ५ हजार धरौटीमा छुटे

admin

काठमाडौं : सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्र’हरीलाई कु’टेको अभियोगमा प’क्राउ परेका चिनियाँ नागरिक छुटेका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पाँच हजार धरौटीमा छाड्न आदेश दिएपछि उनीहरु छुटेका हुन् ।

काठमाडौं प्र’हरी परिसर, टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीले उनीहरुलाई बुधबार छाडिएको बताए । चिनियाँ नागरिकहरु घर फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा २६ वैशाखमा प’क्राउ परेका थिए ।

नियन्त्रणमा नियन्त्रण लिन खोज्दा प्र’हरीलाई चिनियाँ नागरिकले कु’टेका थिए । त्यसक्रममा सिंहदरबार प्र’हरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत र एक जना प्र’हरी जवान घा’इते भएका थिए ।

प्रतिक्रिया