थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ४५७ पुगे

admin

काठमाडौँ, ८ जेठ :नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।   बाँके र कपिलबस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।  

प्रतिक्रिया