माटोको ढिस्काले पुरेर एक जनाको मृ’त्यु, दुई घा’इते

राष्ट्रिय समाचार समिति

घोडाघोडी, १० जेठ: माटोको ढिस्कोले पुरिएर कैलालीमा एक जनाको मृ’त्यु भएको छ भने दुई जना घा’इते भएका छन् ।

घर नजिकैको जङ्गलमा माटो लिन जाँदा बर्दगोरिया गाउँपालिका–३ रानिकुण्डाका ३६ वर्षीया डम्मरा खत्रीको मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय बौनियाका प्र’हरी निरीक्षक अनीश भण्डारीले जानकारी दिनुभयो ।

ढिस्कोले पुरिँदा सोही ठाउँका १९ वर्षीया कल्पना खड्का र नौ वर्षीय सुनिल ढुङ्गाना घा’इते भएका प्र’हरीले जानकारी दिएको छ ।

घा’इतेको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको र श’व परीक्षणका लागि टीकापुर पठाइएको प्र’हरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया