रुखबाट लडेर महिलाको मृ’त्यु

राष्ट्रिय समाचार समिति

चितवन, १० जेठ : सामुदायिक वनमा घाँस काट्ने क्रममा पश्चिम चितवनमा एक जनाको मृ’त्यु भएको छ ।

जिल्ला प्र’हरी कार्यालयको जानकारीअनुसार मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं १३ निवासी १५ वर्षीय सरोज विक रहेका छन् ।

प्र’हरीका अनुसार घाँस काट्न जाँदा विक बाटुली पोखरी सामुदायिक वनमा रुखबाट लडेका थिए । रुखबाट लडेर घा’इते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज अपराह्न ५ बजे मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया