विप्लव समूहका विद्यार्थी नेता ढकाल प’क्राउ

admin

काठमाडौं, जेठ २१: प्रतिबन्धित विप्लव समूहका एकजना विद्यार्थी नेता प’क्राउ परेका छन् । माइतीघर मण्डलाबाट विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाललाई प्र’हरीले प’क्राउ गरेको हो ।

काठमाडौं प्र’हरी परिसर, टेकुका एक अधिकृतले ढकाललाई प’क्राउ गरेर ल्याइएको पुष्टि गरेका छन् । ढकाल एमसीसीको विरोध गर्दै माइतीघर पुगेका थिए ।

प्रतिक्रिया