ललितपुरमा खुँडा प्रहार गरी पुरुषको ह’त्या

admin

ललितपुर, २८ जेठ : ललितपुरको बाँडेगाउँमा एक पुरुषको ह’त्या भएको छ । भाडामा बस्दै आएका सोही स्थानका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर ह’त्या गरिएको हो ।

‘हातखुट्टा बाँधेर टाउको छि’नाइएको अवस्थामा श’व फेला परेको छ,’ ललितपुर प्र’हरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘ह’त्या कसले किन गर्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’

मृ’तकका भिनाजु लक्ष्मी बहादुरका अनुसार २ बजे राति घरबाट बोलाएर ह’त्या गरिएको हो । घ’टना भएको थाहा पाएलगत्तै उनी घ’टनास्थल जान लागेको जानकारी दिए ।

यसअघि मंगलबार रुपन्देहीको तिलोतमा नगरपालिकामा ५ जनाको सामूहिक ह’त्या भएको थियो । ह’त्यामा संलग्न सुर्खेतका झपेन्द्र सिंजालीलाई प्र’हरीले प’क्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया