सरिता गिरीलाई देश निकाला गर्न फणिन्द्र नेपालले नेतृत्व गर्ने

admin

काठमाडौँ, २९ जेठ : ग्रेटर नेपाल अभियानका संयोजक फणिन्द्र नेपालले नेपाल विरोधी अभिव्यक्ति दिने सरिता गिरीलाई नेपालमा बस्ने कुनै अधिकार नभएको बताएका छन् । गिरीलाई नेपालमा रहेको घर तुरुन्त बेचेर कुम्लो काम्ला तयार पार्न पनि नेपालले चेतावनी दिएका छन् ।

ओटीभी नेपालसँगको विशेष कुराकानीमा नेपालले लक डाउन सकिए लगत्तै गिरीलाई देश निकाला गर्ने र त्यसको नेतृत्वका लागी आफु तयार रहेको बताएका छन् । निकै आक्रोसित रुपमा प्रस्तुत भएका नेपालले नेपालको माटो विरुद्ध प्रस्तुत कुनै जो सुकैलाई पनि कडा रुपमा प्रस्तुत हुने नेपालले बताए ।

अंगीकृताई कुनै राजनितिक अधिकार दिन नहुने भन्दै उनले निर्वाचन क्षेत्र निर्धारण पनि जनसंख्याका आधारमा नभई भुगोलका आधारमा गरिनु पर्ने माग गरे । विविध विषयमा ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल सँग ओटीभी नेपालले गरेको भिडियो कुराकानी यस्तो छ ।

प्रतिक्रिया