गोठालो गएकी १० वर्षकी बालिका ब’लात्कृत

admin

सल्यान, ३२ जेठ : १० वर्षीया ब’लात्कार गरेको आरोपमा एक युवकलाई प्र’हरीले प’क्राउ गरेको छ। जिल्लाको दार्मा गाउँपालिका ५ अँधेरी खोलाका १९ वर्षका एक युवकलाई जिल्ला प्र’हरी कार्यलय सल्यानले जनाएको छ।

अँधेरी खोलाको जंगलमा गोठालो गएको मौका छोपी ती युवकले बालिकालाई ब’लात्कार गरेको अभियोग उनीमाथि लागेकोे प्र’हरी प्रमुख ढकेन्द्र खतिवडाले बताए।

खतिवडाका अनुसार घटना जेठ २२ गतेको भए पनि प्र’हरीलाई ढिलो गरेर जानकारी आएपछि घटनामा संलग्न युवकलाई शनिबार मात्र प’क्राउ गरिएको हो।

बालिकाले घ’टनाबारे आफन्तलाई जानकारी गराएपछि प्र’हरीमा खबर आएको उनले बताए। अभियुक्तलाई जिल्ला प्र’हरी कार्यालय सल्यानको हिरासतमा राखी अनुसन्धान प्रक्रिया बढाइएको प्र’हरी प्रमुख खतिवडाले बताए।

प्रतिक्रिया