१२ वर्षीया बालिकालाई ब’लात्कार गरेको आरोपमा दुई प’क्राउ

राष्ट्रिय समाचार समिति

अत्तरिया, ५ असार: कैलालीमा १२ वर्षीया बालिकालाई ब’लात्कार गरेको आरोपमा दुई जना प’क्राउ परेका छन् ।

प्र’हरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका ब’लात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई प’क्राउ गरेको जनाएको छ ।

पीडित बालिकाको बयानअनुसार ब’लात्कारको आरोपमा ती दुई जनालाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय कैलालीका प्र’हरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । घ’टनाका बारेमा थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया