काठमाडौं, देख्दा डल जस्तो देखिने एक अनौठो बच्चाको जन्म भएको छ । हालै सामाजिक संजालमा यो बच्चाको तस्बिर निकै भाइरल भएको छ ।
बच्चाको जन्म लगत्तै सामाजिक संजालमा भाइर भएको यो बच्चाको जन्म अमेरिकामा भएको हो । जब कुनै एउटि महिला आमा बन्छे उसलाई संसारकै धेरै खुशी लाग्ने गर्दछ ।
अमेरिकामा यो बच्चाको जन्म त भयो तर उसको नाक नभएको सन्तान जन्मेपछी बुबा आमालाई पनि अनौठो लाग्यो । उक्त बच्चको नाम एलि थाँमसन रहेको छ ।
जब बच्च रुन खोज्छ तर उसको आवाज भने आउदै यो देखेर आमा बाबुको आँखामा आशु थामिएनन् । यसलाई सास फेर्नको लागी घाटीमा प्वाल बनाइएको संचार माध्यमले जनाएको छ ।
कंजेटियल हर्निया नामको रोगबाट पिडित रहेको यो बच्चा निको हुन निकै समय लाग्ने बताइएको छ । केहि समय पहिले समाचारमा मात्र आएपनि अहिले भिडियो नै आएको छ ।
यो भिडियो हेर्नुस् !