सालनालसहित बेरिएको नवजात शिशु सडक मै मृ’तावस्थामा

admin

चितवन, ११ असार : भरतपुर महानगरपालिका-२९ को १७ किलोमा एक नवजात शिशु मृ’त अवस्थामा भेटिएको छ ।

सालनालसहित बेरिएको अवस्थामा बिहीबार शिशु भेटिएको र शिशुको श’व परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया