सर्पको डसाइबाट बालकको मृ’त्यु

admin

राजविराज, ११ असार :सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृ’त्यु भएको छ ।

घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय सप्तरीका प्र’हरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो । मृ’तक बालकको नाम भने प्र’हरीले खुलाइएको छैन् ।

सर्पको टोकाइबाट गम्भीर घा’इते भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया