काभ्रेमा बोधिचित्त लुटेरा र प्र’हरीबीच जम्काभेट, गो’ली चल्यो

admin

काभ्रे, १२ असार : काभ्रेको रोशी गाउँपालिकामा प्र’हरीले गो’ली चलाएको छ । बोधिचित्त लु’टपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्र’हरीको ह’तियारधारी समूहसँग जम्काभेट भएको थियो ।

फाइल फोटो

त्यसक्रममा गो’ली चलेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।उनले भने, ‘बाटोमा ब’म जस्तो देखिने वस्तु पनि राखेको भनिएको छ । विस्तृत जानकारी आइसकेको छैन ।’

प्रतिक्रिया