खोलामा डुबेर एक जनाको मृ’त्यु

राष्ट्रिय समाचार समिति

मङ्गलबारे, १७ असार: इलाममा एक व्यक्तिको खोलामा डुबेर ‘त्यु भएको छ । देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाईँ देउमाई खोलामा डुबिरहेको अवस्थामा मृ’त फेला परेका हुन् ।

फाइल तस्बिर



सोमबार दिउँसोदेखि हराइरहेका चापागाईँ मङ्गलबार उक्त खोलामा डुबेर मृ’तावस्थामा फेला परेको जिल्ला प्र’हरी कार्यालय इलामले जानकारी दिएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्र’हरी कार्यालय मङ्गलबारेबाट प्र’हरी टोली खटिएको थियो ।

आ’त्महत्या गरेको वा खोला तर्ने क्रममा मृ’त्यु भएको भन्नेबारे जानकारी नआइसकेको बताइएको छ । कसैले चापागाईँको मृ’त्यु गराएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्र’हरी कार्यालय इलामले बताएको छ ।

प्रतिक्रिया