काभ्रेमा थप एक जनामा कोरोना पुष्टि

admin

काभ्रे, १७ असारः काभ्रेमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिका वडा नम्बर १० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । जसमध्ये ५ जना उपचार पछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया