गाई का’टेको आरोपमा एक प’क्राउ, चार जना फरार

राष्ट्रिय समाचार समिति

भरतपुर, साउन ४ : चितवनमा गाई को’टेको आरोपमा प्र’हरीले एक जनालाई प’क्राउ गरेको छ। प’क्राउ पर्नेमा कालिका नगरपालिका–३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्र’हरी कार्यालय चितवनका प्र’हरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

स्थानीय सन्तबहादुर तामाङको घरमा गाई का’टेर भाग लगाउँदै गरेको अवस्थामा प्र’हरीले उनलाई प’क्राउ गरेको हो। घ’ट’नामा संलग्न पाँचमध्ये अन्य चार फरार रहेको थापाले बताए।

सो ठाउँबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेरेनरी विशेषज्ञलगायतको उपस्थितिमा प्र’हरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडेको छ।

घ’ट’नाका विषयमा अ’नुसन्धान भइरहेको र फरार रहेकाको खोजी जारी रहेको प्र’हरीले जनाएको छ। प’क्राउ परेका व्यक्तिलाई पशुपंक्षी कसुरसम्बन्धी मु’द्दा चलाई कारवाही गरिने प्र’हरीले जनाएको छ।

प्रतिक्रिया