सिन्धुली ,५ साउन: सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालिका–७ नेकपाका वडा कमिटिका सचिब ४५ बर्षिय बिदुरप्रसाद देवकोटालाई बालिकालाई ब’ला’त्कार गरेको अभियोगमा आईतबार राती प्र’हरीले प’क्राउ गरेको छ ।
सोही ठाँउकी १५ बर्षिया बालिकालाई ब’ला’त्कार गरेको उ’जुरी बालिकाका आफन्तले आईतबार दिएपछि प’क्राउ गरी जिल्ला प्र’हरी कार्यालयलाई बुझाएको ईलाका प्र’हरी कार्यालय खुर्कोटले जनाएको छ । बालिकाका आफन्तले आईतबार दिउसो उक्त उ’जुरी इलाका प्र’हरी कार्यालय खुर्कोटमा दर्ता गराएका थिए ।
उक्त ईलाका प्र’हरी कार्यालयका ईन्चार्ज तथा प्र’हरी निरिक्षक शान्ता वाईवाका अनुसार प’क्राउ परेका देवकोटाले बालिकालाई २०७६ माघ महिनामा ब’ला’त्कार गरेको खुलेको छ । बालिकाले पेट दुख्यो भनेपछि आफन्तले शनिवार सुनकोशी मेडिकलमा जाँच गर्न ल्याएका थिए । स्वास्थ्य परिक्षणका क्रममा उनी गर्भवती भएको खुलेपछि ब’लात्कृत भएको घ’ट्ना बाहिर आएको हो ।
जिल्ला प्र’हरी कार्यालय सिन्धुलीका प्रबक्ता एवं प्र’हरी नायब उपरिक्षक श्यामबहादुर क्षेत्रीले उक्त घ’ट्नाको बिबरण राती पाएकोले आफुले हेरी नसकेको बताउनुभयो ।
उक्त घ’ट्ना बाहिर आएपछि प्र’हरीले खोजतलास गरी प’क्राउ गरि जिल्ला प्र’हरी कार्यालयलाई बुझाएको उहाँले बताउनुभयो । ब’लात्किृ’त बालिकाले घाँस काट्न जान नदिई ज’बर्जस्ती ब’लात्का’र गरेको प्र’हरी समक्ष बयानमा बताएकि छिन् ।
अभियुक्त देवकोटाले बालिकालाई विभिन्न धा’कध’म्की र ड’रत्रा’स देखाएर कसैलाई पनि घ’टना बारेमा नबताउन दवाव दिइएको पि’डित बालिकाले बताएकी प्र’हरी निरिक्षक वाईवाले बताउनुभयो ।
बालिका ब’लात्का’रको अभियोगमा प’क्राउ परेको देवकोटा खुर्कोटमै रहेको नेपाली चुलो होटलका सञ्चालक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोलन्जोर गाउँपालिका वडा नम्बर–७ का वडा कमिटीका सचिव समेत रहेका छन् ।
ब’लात्का’रको घ’टना गाउँमा नै मिलाई दिन अभियुक्त देवकोटाले हारगुहार गरेको थिए । तर पि’डित पक्ष नमानेको स्थानीयको भनाई छ ।