काठमाडौंमै पहिरोले पुरेर एकजनाको मृ’त्यु

admin

काठमाडौंँ ,५ साउन: कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर एक जनाको ज्या’न गएको छ ।

गागलफेदी स्थित घट्टेखोलामा खसेको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्या’न गएको महानगरीय प्र’हरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

आइतबार साँझ पहिरोमा पुरिएका नवराजको श’व पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पता महराजगञ्जमा राखिएको छ ।

साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए । खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा उनको नि’धन भएको बताइएको छ ।

प्रतिक्रिया