कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृ’त्यु

admin

काठमाडौं, ७ साउन : कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणका कारण थप एक जनाको मृ’त्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जेष्ठ नागरिकको गएराती मृ’त्यु भएको छ ।

गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसुलेशन वार्डमा भर्ना भएका महोत्तरीका ६० बर्षका शशि भुषण झाको गए राति मृ’त्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

मृ’तकको श’व दा’हसंस्का’रका लागिमहोत्तरी पठाउन व्यवस्थापन भइरहेको इलाका प्र’हरी कार्यालयले जानकारी दिएको छ । योसँगै कोरोनाले मृ’त्यु हुनेको संख्या ४१ पुगेको छ।

प्रतिक्रिया