गो’ली लागेका त’स्क’रको मृ’त्यु

admin

सुनसरी, साउन ८ : सुनसरीको हरिनगरा गाउँपालिकामा गत शुक्रवार सशस्त्र प्र’हरीसंगको झ’डपमा पेटमा गो’ली लागि घा’ईते भएका सहवाज मियाँको मृ’त्यु भएको छ । २० बर्षिय मियाँको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृ’त्यु भएको हो ।

सुनसरीको घुस्कीको सीमा क्षेत्रमा भारतबाट अ’बैध सामान भित्राउन खोज्ने तस्कर समुह र सशस्त्र प्रहरीबीच झडप भएको थियो ।त’स्कर समुहले सशस्त्र प्र’हरीको हतियार खोस्ने प्रयास गरेपछि प्र’हरीले गो’ली चलाएको थियो ।

मियाँको मृ’त्युपछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा पिडित परिवारलाई १० लाख क्षतिपुर्ति दिने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया