काठमाडौंमा एक युवतीमाथि ए’सिड प्र’हार

admin

काठमाडौं, ८ साउन : बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि ए’सिड प्र’हार भएको छ । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्र’हार भएको प्र’हरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि ए’सिड प्र’हार भएको हो ।

उनको अनुहारमा ए’सिड प्ररेको छ । र, कीर्तिपुरस्थित अस्पतालमा लगिएको महानगरीय प्र’हरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।
ए’सिड प्र’हार गर्नेको खोजी भइरहेको छ ।

प्रतिक्रिया