अपाङ्गता भएकी किशोरी ब’लात्का’रको आरोपमा एकजना प’क्राउ

admin

पथरी (मोरङ), १० साउन : केराबारी गाउँपालिकामा १५ वर्षीया किशोरीलाई ब’ला’त्कार गरेको आरोपमा एक पुरुष प’क्राउ परेका छन्। केरोबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूलाई राम्रोसँग बोल्न नसक्ने र शरीरको एउटा पाटो नचल्ने किशोरीलाई ब’लात्कार गरेको आरोपमा प्र’हरीले बिहीबार राति प’क्राउ गरेको हो।

अपाङ्गता भएकी ती किशोरीलाई रामकुमारले १० रुपैयाँ दिने प्रलोभन देखाएर बा’लत्का’र गरेको प्र’हरीले बताएको छ। स्थानीयले दिएको जानकारीका आधारमा उनलाई प्र’हरीले नियन्त्रणमा लिएको हो।

रामकुमारले ती किशोरीलाई ललाईफकाई खेतमा लगेर बिहीबार दिउँसो ४ बजेतिर ब’लात्का’र गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्र’हरी कार्यालय बेलबारीले जनाएको छ।

पी’डित किशोरीका अभिभावकले रामकुमारविरुद्ध शुक्रबार इलाका प्र’हरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका छन्।

उनीविरुद्ध ज’बरज’स्ती क’रणी मु’द्दामा मोरङ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया