ब’ञ्चरो प्र’हार गरी श्रीमतीले गरिन् श्रीमानको ह’त्या

admin

दाङ, साउन ११ : बाँकेमा श्रीमतीले ब’ञ्चरो प्र’हार गरी श्रीमानको ह’त्या गरेकी छन्। जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ६ निवासी ६५ वर्षीया मिछिया थारुले ७५ वर्षीय श्रीमान लक्षिराम थारुको ह’त्या गरेको जिल्ला प्र’हरी प्रवक्ता सुवास खड्काले जानकारी दिए।

डिएसपी खड्काका अनुसार आइतबार दिउँसो सवा ३ बजेतिर सामान्य घरायसी विवादका क्रममा मिछियाले श्रीमानलाई ब’ञ्चरो प्र’हार गरेकी थिइन्। ब’ञ्चरो प्र’हारबाट लक्षिरामको टाउको, खुट्टा र हातमा गहिरो चो’टलागेको र उनको घ’ट’नास्थ’लमै मृ’त्यु भएको डिएसपी खड्काले बताए।

‘खवर पाएपछि प्र’हरी थारुको घर पुग्दा उनको मृ’त्यु भइसकेको अवस्था थियो,’ डिएसपी खड्काले भने। अभियुक्त थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया