प्रधानन्यायाधीश वि’रु’द्ध महाभियोग लगाउन प्रस्ताव दर्ता

admin

काठमाडौं, १३ साउन : प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाभियोग लगाउनका लागि संसदीय दलको कार्यालयमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालले ज्ञापनपत्र दर्ता गराएका छन्।

संघीय संसद् प्रतिनिधसभाका सभामुखको कार्यालयमा जनताको तर्फबाट प्रधान न्यायाधीशवि’रुद्ध महाभियोग प्रस्ताव सम्वन्धमा छलफल गरी पास गरियोस भन्ने निवेदन दर्ता गरेको अभियानका संयोजक एवं अधिवक्ता स्वागत नेपालले जानकारी दिए ।

प्रतिनिधिसभा सभामुखको कार्यालयलगायत संसदीय दलको कार्यालयमासमेत ज्ञापनपत्र दर्ता गराईएको संयोजक नेपालले जानकारी दिए ।

प्रतिक्रिया