चौध लाख नगदसहित चार जु’वाडे प’क्राउ, २९ लाखको चेकसमेत ब’रामद

admin

सोलुखुम्बु : जिल्लाको सोताङबाट १४ लाखभन्दा बढी नगदसहित चार जु’वा’डेलाई प्र’हरीले प’क्राउ गरेको छ । जिल्ला प्र’हरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्र’हरी कार्यालय सोताङका प्र’हरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जु’वा खेलिरहेको अवस्था उनीहरुलाई प’क्राउ गरेको हो ।

सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जु’वा खेलिरहेको अवस्थामा १४ लाख ६५ हजार नगदसहित मङ्गलबार प’क्राउ गरिएको सोलुखुम्बु प्र’हरी प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिनुभयो । प’क्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेको प्र’हरीको भनाइ छ ।

उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाखको चेकसमेत ब’रा’मद गरिएको छ । उनीहरुलाई अहिले जिल्ला प्र’हरी कार्यालय सल्लेरीतर्फ ल्याइँदै गरेको प्र’हरीले जनाएको छ । यति ठूलो परिमाणमा जुवा खालबाटै प’क्राउ परेको यो जिल्लाकै पहिलो घ’टना हो ।

प्रतिक्रिया