निर्मला प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

admin

कञ्चनपुर : कञ्चनपुरकी बालिका निर्मला पन्तको ब’लात्का’रपछि ह’त्याको घ’टनाको प्रमाण लोप गरेको आरोप लागेका एसपी डिल्लीराज विष्टसहित आठ जना प्र’हरीले सफाइ पाएका छन् ।

कञ्चनपुर जिल्ला अदालतले विष्टसहित डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकिन्द्रबहादुर खड्का, इन्सपेक्टर जगदीशप्रसाद भट्ट, प्र’हरी नायब निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी, जवान चाँदनी साउदलाई सफाइ दिएको अदालतका श्रेस्तेदार यदुराज शर्माले जानकारी दिनुभयो ।

उनीहरुवि’रुद्ध निर्मला पन्तकी आमा दुर्गादेवीले उजुरी दिनुभएको थियो । तर प्रमण न’ष्ट गरेको कुनै प्रमाण नभेटिएकाले बिहीबार सफाइ दिएको शर्माले बताउनुभयो ।२०७५ साल साउन १० गते निर्मलाको ब’लात्का’रपछि ह’त्या भएको थियो तर अझै पनि दो’षी पत्ता लागेको छैन ।

प्रतिक्रिया