जीप दुर्घटना : एकको ज्या’न गयो, चार घा’इते

admin

स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिकामा बिहीबार बेलुकी जीप दु’र्घ’टना हुँदा एक जनाको ज्या’न गएको छ । वालिङ नगरपालिका-१३ बाँयटारिबाट वडा नम्बर १२ को सिर्सेकोट मैदानतर्फ जाँदै गरेको ग १ ज ७४७१ नम्बरको जीप वालिङ-१२ को लामपाते नजिकै जैरामे भन्ने ठाउँमा दु’र्घ’टनाग्र’स्त भएको हो ।

फाइल फोटो

दु’र्घट’नामा जीपका सह-चालक १४ वर्षीय सुदिप गुरुङको घ’ट’नास्थल’मै ज्या’न गएको हो । दु’र्घट’नामा ग’म्भीर घा’इते भएका वालिङ-१२ का ३० वर्षीया तिलकुमारी गुरुङ र ६५ वर्षीया तिलकुमारी थापाको पोखरामा उपचार भइरहेको छ ।

दु’र्घट’नामा परेर सामान्य घा’इते भएका ३३ वर्षीया ममता गुरुङ, २८ वर्षीया प्रमिला गुरुङ र ४५ वर्षीया मनमाया गुरुङको ग्रहौं प्राथमिक अस्पतालमा उपचार भइरहेको प्र’हरीले जनाएको छ । जीप ग्रामिण सडकबाट झण्डै एक सय मिटर तल खसेको प्र’हरीको भनाइ छ ।

प्रतिक्रिया